السلام عليكم ورحمة الله وبركاته
आज 'अशूरा' को दिन (ईस्लामीक महिनाको १० तारिख) हो, यो दिन हो जब अल्लाहले मुसा (अलीस् सलाम) र उनलाई मान्ने मानिसहरूलाई फिरऊन र उसका सेनाबाट बचाएका थिए। यो त्यो दिन हो जुन दिन फिरऊन उसको सेनासँगै अल्लाहको इच्छाले डुबेको थियो।
मुसा (अलीस् सलाम) यस दिन अल्लाहले यस दिन आफु र आफ्ना मानिसहरूलाई बचाएकोमा अल्लाह प्रति कृतज्ञता व्यक्त गर्न उपवास बस्ने गर्थे। यहूदीहरू र इसाईहरूले यस दिनलाई ठूलो सम्मानका साथ लिन्थे।
मुहम्मद (सल्लल्लाह अलईहे वस्ल्लम) ले जब यो तथ्यको बारेमा थाहा पाउनुभयो, उनी पनि यस दिन उपवास बस्न थाले। तर उनी (सल्लल्लाह अलईहे वस्ल्लम) ले भने कि आउँदो वर्षमा उनी ईस्लामीक महिनाको ९ औं र १० औं तारिखमा पनि उपवास बस्नेछन् र यहूदीहरू भन्दा भिन्न हुनेछन्।
तर रसूल अल्लाह (सल्लल्लाह अलईहे वस्ल्लम) को यस भन्दा अघि नै निधन भयो।
अशूरा' को दिन (ईस्लामीक महिनाको १० तारिख) को उपवास अघिल्लो आउने एक बर्षको पापहरुको लागि क्षमा हो।
हामी अल्लाह लाई हाम्रो उपवास स्वीकार्न र हाम्रा सबै पापहरू क्षमा गर्न आग्रह गर्दछौं। आमिन।

بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله
आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
🌄*शुक्रवार को अनुस्मारक*
Surah Al Kahf (Nepali) - https://youtu.be/mD8Np6EnjAU

YouTube
Surah Al Kahf (Nepali)
Al Salam Islamic Center aims to spread the knowledge & love of Allah between individuals in order to attain a good life through the Qur'an and Sunnah.
Visit our Website | www.markazalsalam.com
Follow us on Instagram | https://www.ins…