بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله
आस्सलामुअलय्कुम व रह्मतुल्लहि व बरकातुहु
के हामी आफैमा आत्मनिर्भर छौं? के हामी आफ्नो हेरचाह आफै राख्न सक्छौँ? होइन, कहिले पनि होइन उनुहोस् आज हामी अल्लाह “अल कैय्युम” को बारेमा ज्ञ्यान प्रप्त गरौँ, उहाँले सारा संसारको पोषण गर्नु हुन्छ त्यै पनि उनी आफैमा मात्र आत्मनिर्भर हुनुहुन्छ।

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
के तपाईं आफ्नो जीवनको वास्तविक उचाइ सम्म पुग्न चाहनुहुन्छ? के तपाइँ स्वर्गमा सबैभन्दा उच्च स्तर फिर्दोस अल ‘आला पुग्ने आशा राख्नु हुन्छ? त्यसोभए निस्सन्देह जान्नुहोस्, अल्लाह अल- ‘अलि, अल-‘आला, अल-मुत‘आलमा विश्वास गरेर मात्र यो हुन सक्छ। उहाँ बिना हामी यस उचाइ मा कहिले पनि पुग्न सक्दैनौं।

के तपाईंलाई थाहा छ अल्लाह आफ्नो उदारताले निरन्तर हाम्रो सुधार र पालनपोषण गरिराख्नु हुन्छ? आउनुहोस् आज हामी अल्लाह “अल करीम” का बारेमा ज्ञ्यान प्रप्त गरौँ, हाम्रो जीवनको प्रत्येक क्षण हामीले उहाँको उदारता अन्तर्गत बाँचिरहेका छौं।

माया एक महत्त्वपूर्ण भावना हो जसको लागि हामी सबै प्रार्थना गर्छौं। तर अनुचित स्रोतहरूबाट यसलाई प्राप्त गर्नुको सट्टा, हामीले यो प्रेम अल्लाह अल वदुद बाट निर्देशित गर्नुपर्दछ, जसले सम्पूर्ण सृष्टिलाई आफ्नो माया प्रदर्शन गर्दछन्।

🌄*शुक्रवार को अनुस्मारक*
Surah Al Kahf (Nepali) - https://youtu.be/mD8Np6EnjAU
अल्लाह को पैगम्बर (ﷺ) भन्नुभयो: "जो कोही शुक्रवार को दिन सूरतुल् कहफ को पाठ गर्दछ अर्को शुक्रवार सम्म तिनीहरूसँग प्रकाश हुनेछ।”
सहिह एत तरगीब ७३६, सहिह अलहबानी द्वारा सहिह को रूपमा प्रमाणित

YouTube
Surah Al Kahf (Nepali)
Al Salam Islamic Center aims to spread the knowledge & love of Allah between individuals in order to attain a good life through the Qur'an and Sunnah.
Visit our Website | www.markazalsalam.com
Follow us on Instagram | https://www.ins…
Visit our Website | www.markazalsalam.com
Follow us on Instagram | https://www.ins…
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله
आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
मानिसहरू शक्तिशाली हुन मन पराउँछन् र आजको संसारमा हामी सबै शक्तिको लागि लडिरहेको देख्छौं। बच्चाहरु पनि महाशक्ति मान बन्न मन पराउँछन्। आउनुहोस् आज हामी अल्लाह “अल अजीज” का बारेमा ज्ञ्यान प्रप्त गरौँ, सबै शक्ति उहाँबाट उत्पन्न हुन्छ र उहाँ मात्र सबैभन्दा सबै भन्द पराक्रमिक र सर्वशक्तिमान हुनुहुन्छ ।