https://newsnponline.com/archives/2159
खोकनावासी र प्रहरीबीच शनिबार दिउँसो झडप भएको छ । सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो ।