https://satyasamachar.com/archives/112
रविले बयानका क्रममा ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गरे । अनुसन्धान अधिकारीका अनुसार रविले यसअघि आफ्नो फेसबूकमा लेखिएका स्टाटसका सम्बन्धमा समेत झूट बोलेका छन् ।