بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله
आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
✨🔑✨सुरह अल् फातिहा ✨🔑✨
📖यो सुरहलाई "किताब (कुरान) की आमा" भनेर पनि चिनिन्छ, जसको अर्थ - यो कुरानमा भऐका सबै कुराहरुको जग, स्रोत र सन्दर्भ हो।📖👇🏻

हामी सबै हाम्रो जीवनमा धेरै चीजहरूको मालिक हौं। हामी घर, कार, व्यापार, पैसा इत्यादिका मालिक हौं तर वास्तवमा हामी वास्तविक मालिकहरू होइनौं। किन? किनभने एक दिन या त हामी यी चीजहरूलाई छोडछौं वा यी चीजहरूले हामीलाई छोड्नेछ। आज हामी वास्तविक मालिकको बारेमा ज्ञान प्राप्त गरौं, ‘अल्लाह अल् मालिक’- वास्तविक सम्राट जसको स्वामित्व उत्तम छ।

अल्लाहका नामहरु र गुणहरु बीच के भिन्नता छ?
हामी यसलाई उदाहरणका साथ वर्णन गरौं।
अल्लाह अर रहमान अल्लाह को नाम मध्य एक नाम हो। यस नामबाट दर्शाउने अल्लाह को गुण *दया* हो।
त्यस्तै अल्लाह नाम ‘अल अलीम’ बाट दर्शाउने अल्लाह को गुण *ज्ञान* हो।
यसरीनै अल्लाहको हरेक नामले उहाॅंको कुनै न कुनै गुण दर्शाउन्छ।
आउनुहोस्।हामी उहाँका गुणहरू बारे जान्नौं ताकि हामी उहाँलाई अझ राम्ररी चिन्न सकौं।
हामी यसलाई उदाहरणका साथ वर्णन गरौं।
अल्लाह अर रहमान अल्लाह को नाम मध्य एक नाम हो। यस नामबाट दर्शाउने अल्लाह को गुण *दया* हो।
त्यस्तै अल्लाह नाम ‘अल अलीम’ बाट दर्शाउने अल्लाह को गुण *ज्ञान* हो।
यसरीनै अल्लाहको हरेक नामले उहाॅंको कुनै न कुनै गुण दर्शाउन्छ।
आउनुहोस्।हामी उहाँका गुणहरू बारे जान्नौं ताकि हामी उहाँलाई अझ राम्ररी चिन्न सकौं।
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله
आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
आउनुहोस्, आज हामी अल्लाहको महान अस्तित्वका बारेमा जानौं।

This media is not supported in your browser
VIEW IN TELEGRAM
अल्लाहका महान गुणहरु (श्रृंखला) - #०२ अल्लाहको महान नफ्स्(आत्म)
This media is not supported in your browser
VIEW IN TELEGRAM
अल्लाहका महान गुणहरु (श्रृंखला) - #०३ अल्लाहको महान अनुहार
Media is too big
VIEW IN TELEGRAM
अल्लाहका महान गुणहरु (श्रृंखला) - #०४ अल्लाहको महान हस्त