Al Salam - Nepali (अल् सलाम - नेपाली)
87 subscribers
134 photos
160 videos
47 files
27 links
‘अल सलाम इस्लामिक सेन्टर - दुबई’ द्वारा यस नेपाली च्यानल को उदेश्य सबैमा इस्लामिक मान्यतालाई फैलाउनु र धार्मिक जागरूकताको विकास गर्नु हो।
Download Telegram
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
आफैलाई सोध्नुहोस्, के तपाईका बिभिन्न आवश्यकताहरूका लागि बिभिन्न देवीदेवताहरूलाई पूज्न सजिलो छ वा आफ्ना सबै आवश्यकताहरूकालागि एक अल्लाहलाई मात्र माग्नु र पूज्न सजिलो छ? आउनुहोस्, हामी अल्लाह “अल वाहिद, अल अहाद” का बारेमा ज्ञान प्राप्त गरौँ, जसको कोई सहयोगि छैन र उहाँ केवल एक मात्र हुनुहुन्छ ।
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु

अल्लाहको कृपाले, अब तपाईं हाम्रो इन्स्टाग्रामद्वारा पनि हामीसगँ जोडिन सक्नुहुन्छ। यसका लागि कृपया तल दिइएको लिंकमा क्लिक गर्नुहोस्।
https://instagram.com/gyankobagaicha
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु

के तपाईलाई लाग्छ कि तपाईको नजीक कोही छैन? के तपाईं एक्लो महसुस गर्नुहुन्छ? के तपाईलाई लाग्छ कि सबैजना तपाईबाट टाढा टाढा गएका छन्? आउनुहोस् अल्लाह “अल करीब” लाई चिन्नको लागि हामी एक पाइला अगाडी बढौं। अल्लाह अल करीब हाम्रो सबै भन्दा नजिक हुनुहुन्छ र उहाँ हामीसँग झनै नजिक हुन पर्खिरहेका छन् ।
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु

🌄*शुक्रवार को अनुस्मारक*

Surah Al Kahf (Nepali) - https://youtu.be/mD8Np6EnjAU


अल्लाह को पैगम्बर (ﷺ) भन्नुभयो: "जो कोही शुक्रवार को दिन सूरतुल् कहफ को पाठ गर्दछ अर्को शुक्रवार सम्म तिनीहरूसँग प्रकाश हुनेछ।”

सहिह एत तरगीब ७३६, सहिह अलहबानी द्वारा सहिह को रूपमा प्रमाणित
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
के तपाईं चिन्तित हुनुहुन्छ किन अल्लाहले तपाईंका प्रार्थनाहरुको जवाफ दिऐनन्? निराश नहुनुहोस्, अल्लाह “अल-मुजीब” ले हाम्रा सबै प्रार्थनाहरू सुन्नुहुन्छ भनेर जान्नुहोस्, र उहाँ निश्चय पनि हामीलाई उत्तम समयमा मागेका कुराहरु दिनेछन् । आउनुहोस्, आज हामी अल्लाह अल मुजीबको बारेमा ज्ञान प्राप्त गरेर हाम्रो विश्वासलाई अझ बढाऔं।