Al Salam - Nepali (अल् सलाम - नेपाली)
87 subscribers
134 photos
160 videos
47 files
27 links
‘अल सलाम इस्लामिक सेन्टर - दुबई’ द्वारा यस नेपाली च्यानल को उदेश्य सबैमा इस्लामिक मान्यतालाई फैलाउनु र धार्मिक जागरूकताको विकास गर्नु हो।
Download Telegram
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
के तपाईका पापहरुले तपाईलाई निराश र आशाविहीन बनाएका छन्? निराश नहुनुहोस्। आउनुहोस्
आज हामी अल्लाह “अल ग़फूर” का बारेमा ज्ञान प्राप्त गरौँ, जो सबैको हरेक गल्तीलाई माफ गर्नुहुन्छ।
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु

🌄*शुक्रवार को अनुस्मारक*

Surah Al Kahf (Nepali) - https://youtu.be/mD8Np6EnjAU


अल्लाह को पैगम्बर (ﷺ) भन्नुभयो: "जो कोही शुक्रवार को दिन सूरतुल् कहफ को पाठ गर्दछ अर्को शुक्रवार सम्म तिनीहरूसँग प्रकाश हुनेछ।”

सहिह एत तरगीब ७३६, सहिह अलहबानी द्वारा सहिह को रूपमा प्रमाणित
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु

के तपाईंलाई थाहा छ, हाम्रो वरिपरि रहेका सबै सौन्दर्यहरू अल्लाह अल जमिलको सौन्दर्यबाट हुन्, जो अत्यन्तै सुन्दर हुनुहुन्छ, उहाॅंको सुन्दरताको तुलना अरू कसैले गर्न सक्दैनन्।
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु

🌄*शुक्रवार को अनुस्मारक*

Surah Al Kahf (Nepali) - https://youtu.be/mD8Np6EnjAU


अल्लाह को पैगम्बर (ﷺ) भन्नुभयो: "जो कोही शुक्रवार को दिन सूरतुल् कहफ को पाठ गर्दछ अर्को शुक्रवार सम्म तिनीहरूसँग प्रकाश हुनेछ।”

सहिह एत तरगीब ७३६, सहिह अलहबानी द्वारा सहिह को रूपमा प्रमाणित
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
यस संसारमा, सबैको शक्ति सीमित छ र कोही पनि अल्लाह बाहेक आफ्नो हरेक योजना पूरा गर्न सक्दैनन्। आउनुहोस्, अल्लाह “अल कादिर, अल कादिर, अल-मुक्तादिर” को बारेमा ज्ञान प्राप्त गरौँ, जसको क्षमता र शक्ति सबैको क्षमता र शक्ति भन्दा बढि छ ।
بسم الله الرحمن الرحيم
لا حول ولا قوة إلا بالله

आस्सलामु अलय्कुम व रह्मतुल्लहि व बरकातुहु
निश्चित रूप मा हामी सबै चाँहन्छौं कि अल्लाह अल गफ़ुर ले हाम्रा सबै पापहरु क्षमा गरिदिउन्। तर के तपाईं यी पापहरूको चिन्ह मानिसहरूका यादबाट हटाउन र स्वर्गदूतहरूका किताबबाट मेटाउन चाँहनुहुन्न?
आउनुहोस्, हामी अल्लाह “अल-अफु” को बारेमा ज्ञान प्राप्त गरौँ, जसको क्षमा हाम्रा अनुमान भन्दा धेरै अधिक छ। “अल-अफु” आफ्नो क्षमाले हाम्रा पापका सबै कणहरु समेत मेटिदिनुहुन्छ।